Search This Blog

Sunday, August 13, 2023

रोशी झरना (पनौती )

 

रोशी झरना 

रोशी झरना :- काभ्रेपलान्चोक जिल्ला, पनौती नगरपालिका वार्ड १२ अबस्थित रोशी झरना प्राकृतिक रुपमै सुन्दर झरना हरु मध्ये एउटा झरना हो ! राजधानी नजिकै अबस्थित तथा सडकबाट सहजै पुग्न सक्ने रोशी झरना बस्ताब मै निक्कै राम्रो सुन्दर रहेको छ ! काठमाडौँबाट बनेपा हुँदै पनौती बजार पुग्न सहजै लोकल यातायात को सुबिधा भए पनि बजार बाट रोशी सम्म जाने साधन चाही पाइन्दैन ! आफ्नै निजि यातायात भए सजिलै पुग्न सकिन्छ ! झरनासंगै रिसोर्ट रहेकोले खानको पनि बेबस्था रहेको छ भने साधन रोकेर राख्ने ठाउँमा समेत सानो छाप्रो किसिमको पसल रहेको ले खाने कुरा को अपठेरो पर्दैन ! 

रोशी झरना 

झरना जाने बाटोमा अवस्थित खोला 

झरना जाने बाटोमा अवस्थित खोला




No comments:

Post a Comment