मेरो आफ्नो लेख, मेरो आफ्नो रचना
मन किन दुखाउछौ ?
तिमीले भोगेको पिडा
अरुले पनि तिमीले झैँ बुझिदियोस भन्ने सोचनु नै तिम्रो गल्ति हो नि !
किन तिमि रिसाउछौ
अरुले के-के भन्ला भन्ने सोचमा आफैले आफैलाई दुखदिनु तिम्रो गल्ति हो नि !
"आँशु
No comments:
Post a Comment