तिम्रो सम्झना अनि तिम्रो सम्झनाहरुलाई संगालेका ति पल .........
ढुक ढुक गरि धड्किन्छ यो मन मेरो मुटु
जब सम्झिन्छु अतित का ति पल तिमि संग बितेका ति पल .........
तिमि संगै बितेका ति पल
तिम्रो मुहारको त्यो प्रस्ट चमक
अनि चम्कि रहेको तिम्रो हसिलो ओठ........
कतै कुटिल मुद्रामा हासेको पो थियौ कि?
तिमि मेरै बारेमा सोची रहेकी थियौ कि ?
सायद तिमि मेरै बारेमा सोची रहेकी थियौ.....
तेसैले त अजब अनि गजब भएको थियो
तिमीले मसंग लगाएको त्यो प्रेम
सायद कुटिल नै थियो तिम्रो बाचा
"मै मरी जान्छु तिमि न भए"
भनिखाएको त्यो प्रेमको कसम .........
तर अझै साचेको छु मैले स्मृतिका ति पानाहरु
जहाँ तिमीले लेखेकी थियौ मायाको संगालो
अनि आफ्नो आत्मीयताको कथा
त्यो प्रेम-पत्र जसको अक्षर अक्षर मा
गुण-गाण गरेकी थियौ तिमीले मेरो बारेमा
ति सबै पलहरु संगालेर राखेको रहिछु मैले
पागल झैँ तिमीलाई माया गरेको रहिछु मैले
तिम्रो कुटिल मुस्कान मा अल्झेर.....
सायद तेसैले............
तिम्रो सम्झना अनि तिम्रो सम्झनाहरुलाई संगालेका ति पल
सम्झिंदा............
ढुक ढुक गरि धड्किन्छ यो मन मेरो मुटु
अझै पनि........ अझै पनि.............तर............ प्रतिक्षा हो कि डर............. मैले बुझ्न सकिन............
"आशु"
ढुक ढुक गरि धड्किन्छ यो मन मेरो मुटु
जब सम्झिन्छु अतित का ति पल तिमि संग बितेका ति पल .........
तिमि संगै बितेका ति पल
तिम्रो मुहारको त्यो प्रस्ट चमक
अनि चम्कि रहेको तिम्रो हसिलो ओठ........
कतै कुटिल मुद्रामा हासेको पो थियौ कि?
तिमि मेरै बारेमा सोची रहेकी थियौ कि ?
सायद तिमि मेरै बारेमा सोची रहेकी थियौ.....
तेसैले त अजब अनि गजब भएको थियो
तिमीले मसंग लगाएको त्यो प्रेम
सायद कुटिल नै थियो तिम्रो बाचा
"मै मरी जान्छु तिमि न भए"
भनिखाएको त्यो प्रेमको कसम .........
तर अझै साचेको छु मैले स्मृतिका ति पानाहरु
जहाँ तिमीले लेखेकी थियौ मायाको संगालो
अनि आफ्नो आत्मीयताको कथा
त्यो प्रेम-पत्र जसको अक्षर अक्षर मा
गुण-गाण गरेकी थियौ तिमीले मेरो बारेमा
ति सबै पलहरु संगालेर राखेको रहिछु मैले
पागल झैँ तिमीलाई माया गरेको रहिछु मैले
तिम्रो कुटिल मुस्कान मा अल्झेर.....
सायद तेसैले............
तिम्रो सम्झना अनि तिम्रो सम्झनाहरुलाई संगालेका ति पल
सम्झिंदा............
ढुक ढुक गरि धड्किन्छ यो मन मेरो मुटु
अझै पनि........ अझै पनि.............तर............
"आशु"
No comments:
Post a Comment